यी हुन् दुनिकैकै १० सुन्दर महिला

एजेन्सी—वास्तवमा सुन्दरताको मापदण्ड के हो यो भन्न मुस्लिक छ । किनकी एक व्यक्तिलाई मन परेको कुरा अर्को व्यक्तिलाई मन नपर्न सक्छ । तर, सुन्दरताकै विषयमा विश्वभर अनेक खालका प्रतिस्पर्धा भइरहन्छन् । कोहि यस्ता हुन्छन् जसलाई विश्वभरकाले सुन्दर मान्छन् । आज हामी यस्ता १० सुन्दर महिलाबारे उल्ल्ेख गर्दै छौं जसलाई वन्डरलिस्ट डटकम नामक वेवसाइटले २०१७ को सुन्दर महिलाको रुपमा सुचित गरेको छ जसअनुसार हलिउड अभिनेत्री हेली बैन सुन्दर महिलाको १० नम्बरमा रहेकी छिन् । यस्तै ९ नम्बरमा अमेरिकन अभिनेत्री साशा लाने, ८ नम्बरमा अमेरिकी मोडल हान्ना जेटर, ७ नम्बरमा भारतीय अभिनेत्री प्रियंका चोपरा, ६ नम्बरमा क्वुवाली अभिनेत्री अना डी अर्मास्, ५ नम्बरमा अमेरिकी स्वीम सुट मोडल हैली क्लाउसन रहेका छन् यसैगरी नम्बर ४ मा अमेरिकन पप गायिका सेलेना गोमेज, ३ नम्बरमा अमेरिकन फेसन मोडल केन्डल जेन्नेर, २ नम्बरमा मोडल गिपी पारिस र नम्बर वानमा ब्राजिलिन अभिनेत्री एलेसान्ड्रा एम्ब्रोसियो रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?