महिलालाई उत्तेजित पार्न के— के गर्ने ?

एजेन्सी— यौन आनन्ददायी बनाउन पार्टनरबीच सम्बन्ध सुमधुर हुनुपर्छ । यसका पार्टनरबीच समझदारी बन्छ । सुखमय सम्बन्धका लागि यौन उत्तेजना पनि हुनु जरुरी हुन्छ एक अनुसन्धान अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न पुरुषका केही व्यवहार आवश्यक रहन्छ यस्तो छ राम्रो सम्वाद गर्ने, यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्ने, भन्न खोजेको प्रश्न इशारा बुझ्ने जस्ता यसबाहेक बेडरुम बाहेकमा पनि आफ्नोपनको महशुस गराउने, यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्ने, सेन्स अफ ह्यूमरमा ख्याल गर्ने, विवाद नगर्ने, स्मार्ट तरीकाले परिस्थितिको सामना गर्ने, आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्दा प्रतिक्रियामा ध्यान दिने, गोप्यतामा ख्याल गर्ने, बफादार पार्टनर बन्ने जस्ता कुराले पनि उत्तेजनामा प्रभाव पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?