बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
175
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

आजको सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ बढेको हो ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?