समाजवादी मोर्चाको बैठक जारी

लोकपथ
105
Shares

काठमाडौं । कम्युनिष्ट घटकहरुको मोर्चा समाजवादी मोर्चाको बैठक बसेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव लगायत अन्य दलका शीर्ष नेताहरुको उपस्थिती रहेको छ ।

यसअघि आजै विपक्षी दलहरुको बैठक समेत बसेको थियो ।स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?