काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सांसदहरु निर्वाचन खर्च उठाउन लागेको आरोप लगाएका छन् ।
आज बसेको प्रतनिधि सभाको बैठकमा बोल्दै जनमोर्चा अध्यक्ष केसीले सो आरोप लगाएका हुन् ।
उनले माछामार्ने दुई व्यक्तिको कथा सुनाउँदै सरकारमा गएकाहरु लोभमा लाग्ने गरेको समेत आरोप लगाए ।
उनले यसअघि पनि आफूले विश्वासको मत नदिएको बताउँदै अहिले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया