काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन सबै दललाई आग्रह गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आज पुनः तेस्रो पटक विश्वासको मत मागेका हुन् ।
गत फागुन २१ गते प्रधानमन्त्रीले नयाँ समीकरण अनुसार गएसँगै पुनः विश्वासको मत मागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया