काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने घोषणा गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।
साथै अन्य दलहरुलाई पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
गत फागुन २१ गते प्रधानमन्त्रीले नयाँ समीकरण बनाएर गएसँगै पुनः विश्वासको मत लिन लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया