पूर्व प्रधानमनत्री खनाल र चिनियाँ राजदूत छनबीच भेटवार्ता

लोकपथ
49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमनत्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उनीहरुबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?