काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् ।

बिहान एक महिला, एक बालक र बालिकाको शव फेला परेको हो । अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त स्वयम्भूको टोली घटनास्थल पुगेको छ ।

थप विवरण आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?