९ फाल्गुन २०८०, बुधबार

अर्थमन्त्रीले घटाए दुई खर्ब बजेट, यस्तो छ बजेटको अर्धवार्षिक समिक्षा (पूर्णपाठ)

२०८०,माघ,२९,सोमवार १७:०४

315
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ) घटाएका हुन् ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको उनको भनाइ छ ।

बजेटको पूर्णपाठ :

 

प्रकाशित मिति: २०८०,माघ,२९,सोमवार १७:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग–टू को तेस्रो खेलमा नेपाल नामिवियासँग २ विकेटले पराजित भएको छ । नेपालले दिएको १

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे आठौँ विकेट पनि पतन भएको छ । टियु क्रिकेट मैदानमा जितका

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे सातौँ विकेट पनि पतन भएको छ ।टियु क्रिकेट मैदानमा जितका लागि

काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ खेलमा नामिवियाकोे छैटौँ विकेट पनि पतन भएको छ । टियु क्रिकेट मैदानमा जितका

ताजा समाचार

’रूखान’ मा अनुबन्धित भइन् नीति शाह
 २०८०,फाल्गुन,९,बुधबार १५:१७
रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई
 २०८०,फाल्गुन,९,बुधबार १५:११
नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५