पुरुषको आँखा किन पर्छ एकाएक महिलाको स्तनमा ?

काठमाडौं—अध्ययनले नै यो पुष्टि गरेको छ कि नजानिदो पाराले एकाएक कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ पुरुषहरु महिलाको स्तनमा पुरुष आकर्षित किन हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै । तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक केमेस्ट्री बिटविन असः लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षणका लागि जिम्मेवार छ बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?