२ आश्विन २०७८, शनिवार

पुरुषको आँखा किन पर्छ एकाएक महिलाको स्तनमा ?

२०७४,कार्तिक,११,शनिवार १६:२७


काठमाडौं—अध्ययनले नै यो पुष्टि गरेको छ कि नजानिदो पाराले एकाएक कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ पुरुषहरु महिलाको स्तनमा पुरुष आकर्षित किन हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै । तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक केमेस्ट्री बिटविन असः लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षणका लागि जिम्मेवार छ बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ  

प्रकाशित मिति: २०७४,कार्तिक,११,शनिवार १६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ । पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका

ताजा समाचार

साताको सेयर बजारः ३८ अर्बको कारोबार
 २०७८,आश्विन,२,शनिवार १६:५३
अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४