संगीतकार दीपविमको निधन

काठमाडौं । संगीतकार मदन दीपविमको निधन भएको छ ।

उनको हृदयाघातको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी  छोरी ममता दीपविमसँगै अमेरिकास्थि सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।

स्व. दीपविमको सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगित दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?