काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् ।
प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियाे ।
हेर्नुहोस् आगजनी गरिएको मन्त्रीको गाडी :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया