अपडेट : धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

लोकपथ
1.2k
Shares

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङको खरी केन्द्रबिन्दु भएर ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?