२६ श्रावण २०७९, बिहीवार

डरलाग्दो खुलासा, सेक्सले हुन सक्छ क्यान्सर

२०७४,कार्तिक,९,बिहीवार १४:५७

0
Shares

एजेन्सी- अस्वस्थ तथा असुरक्षित यौन व्यवहारका कारण क्यान्सर हुनसक्ने विज्ञहरुले बताएका छन् कम उमेरको सम्भोग महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च हुने विज्ञहरुको भनाई छ असुरक्षित सेक्सका कारण पुरुषमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ । असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण त हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । त्यसैले यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु जरुरी छ स्मरण होस  केही पहिले हलिउड अभिनेता माइकल डगलसले समेत आफुलाई मुखमैथुनका कारण क्यान्सर भएको खुलासा गरेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १४:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । त्रेतायुगमा भगवान श्रीरामले लंका जानका लागि समुद्रमाथि ढुङ्गाको पुल बनाएको जनविश्वास छ । समुद्रमा तैरिरहेका हरेक ढुङ्गामा रामको

काठमाडौं । भारतको जोधपुरमा पेट दुख्ने समस्यामा परेका एक युवकको पेटको एक्सरे गर्दा डाक्टर पनि छक्क परेका छन् । एक्सरे

एजेन्सी । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा

काठमाडौं । एउटा अनौठो घटनामा भारतको पश्चिमी मुम्बई सहरमा प्रहरीले नालीमा रहेको मुसाको पकडबाट ५ लाख भारु मूल्य बराबरको ५००

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२