प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक, यस्तो छ कारण

प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद्को  आकस्मिक बैठक डाकेका छन् ।  

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनाको खबर बाहिर आएसँगै उनले प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक डाकेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?