नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएतापनि अर्को बैठकको मिति तोकिएको छैन। पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा केन्द्रिय पदाधिकारीको छलफलपछि बैठक स्थगित भएको हो ।
केन्द्रीय समिति बैठक बस्न नसक्दा कांग्रेसभित्र गुट उपगुटभित्रको विवाद चर्को र पेचिलो बन्दै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया