काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीको तर्फबाट सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइमा लागि आइतबार पेशी तोकिएको हो ।
रीटमा कोशी प्रदेशका प्रदेश प्रमुखलाई विपक्षी बनाइएको छ ।
यो पनि पढ्नुहोस् : कोशीको सरकार गठन असंवैधानिक भएको भन्दै एमालेले हाल्यो सर्वोच्चमा रिट (पूर्णपाठ)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया