१४ आश्विन २०८०, आईतवार

मन्त्रिपरिषद् बैठक बस्दै, आजै लगानी बोर्डको बैठक समेत आह्वान

२०८०,जेष्ठ,१४,आईतवार ०८:४१

18
Shares

मन्त्रिपरिषद्को बैठक आइतबार पनि बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृति प्रदान गर्नुका साथै भ्रमणका क्रममा गरिने सम्झौताहरुबारे छलफल र आवश्यक निर्णय लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
यस्तै प्रमको जेठ १६ को भ्रमणलाई लक्षित गर्दै लगानी बोर्डको बैठक पनि आजै बोलाइएको छ ।

प्रकाशित मिति: २०८०,जेष्ठ,१४,आईतवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउनु पर्ने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी केन्द्रीय सभापति पनि सबै पार्टी सदस्यले मतदान गरेर चुन्न पाउनुपर्ने बताएका छन्

काठमाडौं । एकसय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय र

ताजा समाचार

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न
 २०८०,आश्विन,१४,आईतवार १८:०८