सेतो मच्छिन्द्रनाथको रथ यात्राको यस्तो छ तयारी (फोटोफिचर)

लोकपथ
221
Shares

काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि शुरु भएको छ ।  हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा शुरु हुने गरेको छ ।

आज अपराह्न चार बजे तीनधारा पाठशालाबाट शुरु हुने रथ जात्रा तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।मच्छिन्द्रनाथलाई राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन रहेको छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?