लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

लोकपथ
0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने घोषणा गरेका हुन् ।

उनले आफूहरुले धेरै अघिदेखि गरेका बाचाहरु पूरा नभएको भन्दै अहिलेको सरकारसँग आफूहरुको विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?