काठमाडौं । सरकारले भूमिहीन नागरिकका लागि आवास उपलब्ध गराउने भएको छ ।
सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहीनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् ।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया