स्वयम्भुको ठूलो भ-याङमा अागलागी

काठमाडाैं : स्वयम्भुको ठूलोभ-याङस्थित एक घरमा अागलागी भएको छ । 

अलपत्र छाडिएका विधुतीय तारका कारण अागलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

हाल प्रहरी र स्थानीयले अागो निभाउने प्रयास गरिरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?