लोसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

लोकपथ
52
Shares
3f]if0ffkq ;fj{hlgs sfo{qmddf nf];kfsf cWoIf 7fs’/ hn]Zj/, @) sflQsM dxf]Q/Lsf] ;b/d’sfd hn]Zj/df cfof]lht 3f]if0ffkq ;fj{hlgs sfo{qmdnfO{ ;Daf]wg ub}{ nf]stflGqs ;dfhjfbL kf6L{ g]kfnsf cWoIf dxGy 7fs’/ . tl:a/M;~hLts’df/ d08n÷/f;;

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ ।

चुनावका लागि यसअघि नै प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पाटीं (जसपा) र राप्रपाले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?