काठमाडौंं – डा. गोविन्द केसी लगायतले पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको पेन्सनसम्बन्धी निर्णय सार्वजनिक गर्न माग गरेका छन् ।
केसी, अधिवक्ता ओमप्रकाश अर्याल, प्रितम सुवेदी र सुरेशकुमार मुडभरीले निजामती किताबखानाका महानिर्देशकलाई आइतबार पत्र लेख्दै पराजुलीको अवकाश मिति २०७४ साउन २१ कायम भइसकेकामा त्यसविपरीत २०७४ फागुन ३० कायम गरी पेन्सनपट्टा दिइएको सम्बन्धी निर्णय माग गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया