नेपाल प्रहरीको ६७ औँ स्थापना दिवस मनाइयो (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । नेपाल प्रहरीले आज ६७ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको छ । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ ।

सोमवार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मानसमेत गरिएको थियो ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?