२१ मङ्सिर २०७९, बुधबार

दसैँको चहलपहल : बढ्यो बजारमा सर्वसाधरणको भिड (फोटोफिचर)

२०७९,आश्विन,१०,सोमवार १७:२६

18
Shares

काठमाडौं । यस वर्षको दसैँ सोमवारबाट सुरु भएको छ । घरघरमा सोमवार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मुख्य बजारमा भिडभाड बढेको हो । सोमवार दसैँको पहिलो दिन हो भने १९ असोज बुधवार दसैँको टीकाको दिन हो ।

दसैँको पहिलो दिन बजारमा सर्वसाधरणको भिड फोटोफिचर :-

 

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको महाभियोग निष्क्रियको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले बुधबार गरेको एउटा निर्णयले राजनीतिक र कानूनी क्षेत्रमा खैलाबैला मच्चाएको छ । गौतमले गरेको विवादास्पद

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्नु राज्यका निकायको दुरुपयोग भएको नेपाल बार एशोसिएसन अध्यक्ष

ताजा समाचार