दसैँको चहलपहल : बढ्यो बजारमा सर्वसाधरणको भिड (फोटोफिचर)

लोकपथ
26
Shares

काठमाडौं । यस वर्षको दसैँ सोमवारबाट सुरु भएको छ । घरघरमा सोमवार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ ।

असन, इन्द्रचोक, न्यूरोडसहितका मुख्य बजारमा भिडभाड बढेको हो । सोमवार दसैँको पहिलो दिन हो भने १९ असोज बुधवार दसैँको टीकाको दिन हो ।

दसैँको पहिलो दिन बजारमा सर्वसाधरणको भिड फोटोफिचर :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?