राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेर विरोध प्रदर्शन (फोटोफिचर)

लोकपथ
65
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।

गठबन्धनमा आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?