२० मङ्सिर २०८०, बुधबार

बिहेकै दिन यौनसम्पर्क ठीक कि बेठिक ? यो पढ्नुहोस्

२०७४,आश्विन,३०,सोमवार १५:३३

0
Shares

तपाईमध्ये धेरैलाई यो प्रश्नले सताएको हुनसक्छ । बिहेकै दिन यौन सम्पर्क ठीक कि बेठीक भनेर ।सिनियर साइकोलोजिस्ट र म्यारिटल वेलनेस एक्सपर्ट आँचल भटनागरका धेरै मानिसहरु विवाहको समयमा बेचैन हुने पर्छन् । विवाहको पहिलो रात यौन सम्बन्ध राख्ने कि नराख्ने भन्ने द्धिविधा उनीहरुमा रहन्छ ।त्यसो भए के गर्ने ? उनका अनुसार यदि तपाईं पुरुष हुनुहुन्छ भने उनको केयर गर्नुहोस् । जसले तपाईं केयरिङ हुनुहुन्छ भन्ने दर्साउँछ । यदि तपाईं र तपाईंकी श्रीमतीबिच आपसी सम्मान र साथीत्वको भावना छ भने तपाईं बिस्तारै बिस्तारै यो मुद्दामा कुरा गर्न सक्नुहुन्छ ।अर्को कुरा एकअर्का खुलेर कुरा गर्न सक्नुपर्छ । त्यसो भए सेक्स त सामान्य कुरा भइहाल्यो ।सेक्सजस्तो संवेदनशील मामिलामा यदि तपाईंलाई बेचैनी वा इच्छा छ भने आफ्नो कुरालाई निर्धक्क भन्नु नै राम्रो हुन्छ ।यदि तपाईंलाई लाग्छ कि यो मुद्दामा कसरी कुरा गर्ने, तपाईं श्रीमतीलाई आफ्नो सुहागरात र विवाह कस्तो चाहन्छिन् भनेर सोध्न सक्नुहुन्छ ।विवाहको दिन सेक्स गर्नु सही हो वा होइन, यसमा यो मात्र भन्न सकिन्छ कि यसमा केही राम्रो वा नराम्रो छैन । विवाहको रात जीवनभरी याद रहने रात हो त्यसकारण यतिबेला सेक्स नै हुनुपर्छ भन्ने जरुरी छैन । 

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १५:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

काठमाडौं । दिन पछी रात र रात पछि दिन आउँनु प्रकृतिको नियम हो । हामी सबैलाई यो थाहा छ ।

काठमाडौं । मोडल भन्नासाथ हाम्रो दिमागमा लामोकपाल चट्ट मिलेका दाँत, आदि आँउछ । तर आज हामी यस्तो मोडलको कुरा गर्दै

काठमाडौं । भारत केरलास्थित एक प्रसिद्ध मन्दिरको सम्पत्ती नगद मात्र २ हजार ७२० करोडभन्दा बढी रहेको खुलेको छ । यसैगरी

ताजा समाचार