विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन् ।
कांग्रेसको संसदीय दलको बैठकले मोरङ क्षेत्र नं. ३ (क) बाट राई निर्वाचित भएका हुन् ।
प्रदेश १ को नेपाली कांग्रेसको संसदीय दलको सचेतकको पद रिक्त रहेको थियो । राईको नियुक्तिसँगै कांग्रेस संसदीय दलले पूर्णता पाएको छ ।
त्यसैगरी प्रदेश १ को कांग्रेसको ससंदीय दलको नेतामा राजीव कोइराला र प्रमुख सचेतक केदार कोइराला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया