१२ जेष्ठ २०७९, बिहीवार

काठमाडौं महानगर : बालेन अघि-अघि सिर्जना सिंह पछि-पछि

२०७९,बैशाख,३१,शनिवार १४:१३

4.311k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले ७२ मत ल्याएर अग्रस्थानमा उक्लेका छन् ।

३०० मतगणना हुँदा बालेन साहले ७२ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ७० मत ल्याएकी छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले ५९ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०७९,बैशाख,३१,शनिवार १४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप

काठमाडौं । पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताएका छन्

काठमाडौं । गुह्येश्वरी खोला किनारमा एउटा शव भेटिएको छ । नयाँवस्तीको गुह्यश्वरी खोला किनारमा एक युवाको शव भेटिएको प्रहरी प्रभाग

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल

ताजा समाचार

फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००