काठमाडौं महानगर : बालेन अघि-अघि सिर्जना सिंह पछि-पछि

लोकपथ
6.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले ७२ मत ल्याएर अग्रस्थानमा उक्लेका छन् ।

३०० मतगणना हुँदा बालेन साहले ७२ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ७० मत ल्याएकी छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले ५९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?