अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

लोकपथ
273
Shares

काठमाडौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना डाँकालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक रहेका छन् ।

प्रहरीले उनको साथबाट ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद हो । पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेस्तोल बरामद गरेको हो ।

विकले यसअघि एक दर्जनभन्दा बढी मुद्दा खेपिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?