काठमाडौं । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ ।
आइतबार बिहान नुवाकोटको साल्मेबाट काठमाडौं आउँदै गरेको प्रदेश ३ ०१-००६-ख १५४१ नम्बरको टिमुरे यातायातको बस दुर्घटना भएको हो ।
किस्पाङ गाउँपालिका ५ किर्नेबगरमा बस दुर्घटना भएको हो ।
बसमा कति सवार थिए भन्ने यकिन जानकारी आइसकेको छैन । घाइतेहरुको उद्धार गरि त्रिशुली अस्पतालमा उपचार भइरहेको एक स्थानीयले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया