४ माघ २०७८, मंगलवार

जहाँ छोरीलाई जीवन साथी रोज्न यौन सम्पर्क गर्न लगाइन्छ

२०७५,जेष्ठ,१४,सोमवार ०२:१८

0
Shares

एजेन्सी । सुन्दै अनौठो लाग्छ । तर वास्तविकता यही हो | कम्बोडियामा  छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै अनुमति दिन्छन्  ।

कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा रहेको हो  ।
छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता दिइन्छ ।

 किशोरावस्थाबाटै छोरीहरुले त्यस्तो स्वतन्त्रता प्राप्त गर्दछन् र आफन्तले  बनाइदिएको प्रेम झुपडीमा धेरै भन्दा धेरै युवकहरुसँग प्रेम तथा सहवास गरी आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१४,सोमवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् । दैनिक जीवनमा हामीले

काठमाडौं । एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन् । कानमा सलङसलङ

मानिसका सोख र रहरहरू पनि कहिले काहीँ विचित्रै किसिमको हुने गर्छ । उनीहरूको त्यस्तो स्वभावलाई सुन्ने र देख्नेहरूले त्यसलाई पागलपनकै

विमानमा यात्रा गर्दा कोरोना भयो कि भनेर र्‍यापिड टेस्ट गर्दा एक महिलालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि

ताजा समाचार