यी १० तस्बिर हेर्नुस्, तपाईँको हाँसो रोकिने छैन

काठमाडौं–  एकोहोरो काममा घोत्लिरहँदा होस् या अन्य कुनै तनावका कारण  नै किन नहोस्, मानिसलाई फ्रेस बनाउने कुनै फरक कुराले हो । अर्थात जुन कुराले तपाईलाई इम्प्रेसन पार्छ त्यसैले सुखी दिने हो ।
हाँसो, खुसी पीडा जीवनका चक्र नै हुन् । यी जीनवमा अदलबदल  भइनै रहन्छन् । तर, सबैभन्दा जरुरी  हो हाँसो ।  तनावले रोग निम्त्याउन सक्छ । तर, हासोले स्वास्थ्य आर्जन गर्न सकिन्छ । तपाईँलाई बोरिङ फिल भइरहेको छ भने यो तस्बिर  तपाईँको हाँसोको माध्यम बन्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?