बर्मुडा ट्राइङ्गलभन्दा खतरनाक छ यो ठाउँ, जहाँ गएका विमान आजसम्म फर्केका छैनन्

लोकपथ
3.3k
Shares

काठमाडौं । संसारमा धेरै खतरनाक र रहस्यमय ठाउँहरू छन्, तर अहिलेसम्म पनि वैज्ञानिकहरूले तिनीहरूको रहस्य पत्ता लगाउन सकेका छैनन्।

पृथ्वीको सबैभन्दा खतरनाक र रहस्यमय ठाउँको कुरा गर्ने हो भने अमेरिकामा रहेको बर्मुडा ट्राइङ्गल र एरिया–५१ को नाम आउँछ । तर पृथ्वीमा एउटा यस्तो ठाउँ छ जुन बर्मुडा ट्राइङ्गल र एरिया-५१ भन्दा खतरनाक छ।

यो ठाउँ बर्मुडा ट्राइङ्गल भन्दा खतरनाक छ

यो रहस्यमय ठाउँ पश्चिमी अमेरिकाको रेनो, फ्रेस्नो र लस भेगासको बीचमा अवस्थित छ। यो खतरनाक ठाउँको नाम नेभाडा ट्राइङ्गल हो ।

भनिन्छ, यो ठाउँ निकै खतरनाक छ, किनकि यहाँबाट जाने विमान आजसम्म फर्केका छैनन् । विगत ६० वर्षमा यस ठाउँमा दुई हजारभन्दा बढी विमान दुर्घटनामा सयौँ पाइलटको मृत्यु भएको एक रिपोर्टमा उल्लेख छ ।

यो ठाउँ बर्मुडा ट्राइङ्गल भन्दा खतरनाक छ

के हो रहस्य : 

यो क्षेत्रमा कुनै अदृश्य शक्ति छ भन्ने विश्वास छ । यही शक्तिले यहाँबाट जाने विमानहरूलाई आफूतिर तान्ने बताइन्छ । यो पनि भनिन्छ कि यहाँ एलियनहरू छन्। तर अहिलेसम्म यो रहस्यबाट पर्दा हटेको भने छैन ।

यो ठाउँ बर्मुडा ट्राइङ्गल भन्दा खतरनाक छ

नेभाडा त्रिभुजको क्षेत्रफल इङ्गल्याण्डको आधाभन्दा बढी छ । लस भेगास, क्षेत्र-५१ र योसेमाइट राष्ट्रिय निकुञ्ज यस क्षेत्रमा अवस्थित छन् । यस क्षेत्रमा ठूलो मात्रामा विमान दुर्घटना भएका छन्, जसका कारण मानिसहरूले यहाँ एलियनको अस्तित्वको कुरा गर्छन्।

नेभाडा त्रिकोण बर्मुडा त्रिभुज भन्दा धेरै रहस्यमय र खतरनाक छ

वैज्ञानिकहरूले पनि रहस्य खोल्न सकेनन् : 

किन विमान नेभाडा त्रिभुज क्षेत्रमा दुर्घटना हुन्छ, यो अझै गोप्य नै छ । किनभने वायुको चापका कारण यस्तो घटना हुनेगरेको भने पनि वैज्ञानिकहरूले प्रमाणित गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?