जो ढुङ्गाबाटै रातारात करोडपति बने !

लोकपथ
0
Shares

काठमाडौं । तान्जानियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।

स्यानीनियू लाइजर नामका उक्त व्इक्तिले भेटेको उक्त पत्थर सबैभन्दा दुर्लभ पत्थरमध्येको एक हो । यो खोजबाट उनीलाई ३४ लाख डलर मिलेको छ । यति धेरै रकम पाएपछि उनी रातारात करोड पति बनेका हुन् ।

अहिले उक्त पत्थ्रको तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?