९ कार्तिक २०७८, मंगलवार

जो ढुङ्गाबाटै रातारात करोडपति बने !

२०७८,आश्विन,२७,बुधबार १५:००

0
Shares

काठमाडौं । तान्जानियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।

स्यानीनियू लाइजर नामका उक्त व्इक्तिले भेटेको उक्त पत्थर सबैभन्दा दुर्लभ पत्थरमध्येको एक हो । यो खोजबाट उनीलाई ३४ लाख डलर मिलेको छ । यति धेरै रकम पाएपछि उनी रातारात करोड पति बनेका हुन् ।

अहिले उक्त पत्थ्रको तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,आश्विन,२७,बुधबार १५:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एक पूर्व एयरहोस्टेसले आफूले विमानमा काम गर्ने बेला लगाएको भित्री वस्त्र (पेन्टी) लाई अनलाइन मार्फत बिक्री गरेर करोडौँ कमाउन थालेको

धेरै व्यक्तिलाई पुरानो सामग्रीहरू निकै मन पर्छ । त्यसैले धेरैले पुराना सामग्रीहरूको सङ्कलन गरेर सुरक्षित राखेका हुन्छन् । कतिपय व्यक्तिहरू

काठमाडौं । गर्मी भएपछि मानिसहरु पंखा वा एसीको प्रयोग गर्दछन् । तर गर्मीबाट छुटकारा पाउनको लागि कहिल्यै प्लेनको इमर्जेन्सी ढोका

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७