सर्पले टोकेर आईसीयूमा भर्ना, निको भएपछि सर्प खोजेर फ्राइ (भिडियोसहित)

लोकपथ
85.4k
Shares

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् ।

सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको छ । यो भिडियो पुरानो हो तर यतिबेला पनि याे चर्चामा छ । टेक्सासमा बम्ब हेन्सलर नामक युवकलाई एक ७ फुट लामो सर्पले टोको थियो ।

 

जसका कारण उनी आईसीयूमा समेत पुगेका थिए । तर उपचार गरेर निको भएपछि उनले बद्ला लिने प्लान बनाए ।

त्यसपछि उनले त्यो ठाउँमा गएर एक सर्पलाई समाते र त्यसलाई तेलमा फ्राई गरे । उनले त्यो सर्प दूध र मसलासँग पकाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?