९ कार्तिक २०७८, मंगलवार

सर्पले टोकेर आईसीयूमा भर्ना, निको भएपछि सर्प खोजेर फ्राइ (भिडियोसहित)

२०७८,आश्विन,६,बुधबार १०:२८

59.103k
Shares

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् ।

सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको छ । यो भिडियो पुरानो हो तर यतिबेला पनि याे चर्चामा छ । टेक्सासमा बम्ब हेन्सलर नामक युवकलाई एक ७ फुट लामो सर्पले टोको थियो ।

 

जसका कारण उनी आईसीयूमा समेत पुगेका थिए । तर उपचार गरेर निको भएपछि उनले बद्ला लिने प्लान बनाए ।

त्यसपछि उनले त्यो ठाउँमा गएर एक सर्पलाई समाते र त्यसलाई तेलमा फ्राई गरे । उनले त्यो सर्प दूध र मसलासँग पकाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,आश्विन,६,बुधबार १०:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एक पूर्व एयरहोस्टेसले आफूले विमानमा काम गर्ने बेला लगाएको भित्री वस्त्र (पेन्टी) लाई अनलाइन मार्फत बिक्री गरेर करोडौँ कमाउन थालेको

धेरै व्यक्तिलाई पुरानो सामग्रीहरू निकै मन पर्छ । त्यसैले धेरैले पुराना सामग्रीहरूको सङ्कलन गरेर सुरक्षित राखेका हुन्छन् । कतिपय व्यक्तिहरू

काठमाडौं । गर्मी भएपछि मानिसहरु पंखा वा एसीको प्रयोग गर्दछन् । तर गर्मीबाट छुटकारा पाउनको लागि कहिल्यै प्लेनको इमर्जेन्सी ढोका

काठमाडौं । तान्जानियका एक व्यक्ति रातारात करोडपति बनेका छन् । उनले खन्ने क्रममा एक ठूलो तन्जानाइट ढुङ्गा भेट्टाएका हुन् ।

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७