जुनकिरी खाएपछि बल्न थाल्यो भ्यागुताको पेट

लोकपथ
1k
Shares

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ ।

मेंढक के पेट में चमकता जुगनू.

उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको पेटमा बलेको दृश्यलाई देखाइएको छ । तस्बिरमा भ्यागुताले जुनकिरी खाएपछि उसको पेटबाटै चम्किलो लाइट बलेको देख्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर : 

मेंढक के पेट में चमकता जुगनू.

मेंढक के पेट में चमकता जुगनू.

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?