फेसनको नशा : र्‍यापरले कपालको सट्टा टाउकोभरि लगाए सुनको चेन

लोकपथ
1.3k
Shares

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन लगाएका छन् ।

अरुभन्दा पृथक देखिन डैन सुरले आफ्नो कपालको ठाउँमा सुनका चेन लगाएका छन् ।

उनले कपालको साइजमा चेन लगाएका छन् । र्‍यापर डैन सुरले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर अपलोड गरेका छन् । उनको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?