४ आश्विन २०७८, सोमवार

फेसनको नशा : र्‍यापरले कपालको सट्टा टाउकोभरि लगाए सुनको चेन

२०७८,भाद्र,२७,आईतवार १३:५६


काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन लगाएका छन् ।

अरुभन्दा पृथक देखिन डैन सुरले आफ्नो कपालको ठाउँमा सुनका चेन लगाएका छन् ।

उनले कपालको साइजमा चेन लगाएका छन् । र्‍यापर डैन सुरले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्बिर अपलोड गरेका छन् । उनको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

प्रकाशित मिति: २०७८,भाद्र,२७,आईतवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ । पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका

काठमाडौं । मोडल भन्नासाथ हाम्रो दिमागमा लामोकपाल चट्ट मिलेका दाँत, आदि आँउछ । तर आज हामी यस्तो मोडलको कुरा गर्दै

ताजा समाचार