४ आश्विन २०७८, सोमवार

डरलाग्दो स्टन्ट : कारमा आफूलाई बाँधेर १८० स्पीड (भिडियोसहित)

२०७८,भाद्र,२०,आईतवार १४:२३


काठमाडौं । एक रुसी इन्फ्लुउन्सरले अनौठो र भयानक स्टन्ट गरेका छन् । सडकको बीचमा ती युवकले आफूलाई कारमा बाँधेर कार १८० किमि प्रतिघन्टाको रफतारमा चलाएका छन् ।

Car Stunt Video

१८० किमि प्रतिघन्टाको रफतारमा चलेको कारमा आफूलाई बाँधेर भिडियो खिचेका छन् । उनको यस्तो डरलाग्दो स्टन्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

Car Stunt Video

उनको उक्त भिडियो भाइरल भएपछि प्रहरीले पनि उक्त भिडियो हेरेर उनलाई प्रहरी कार्यालयमा बोलाएको छ ।

भिडियो : 

 

प्रकाशित मिति: २०७८,भाद्र,२०,आईतवार १४:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ । पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका

ताजा समाचार

दार्चुलामा भूकम्पको धक्का
 २०७८,आश्विन,४,सोमवार १७:२९