डरलाग्दो स्टन्ट : कारमा आफूलाई बाँधेर १८० स्पीड (भिडियोसहित)

लोकपथ
429
Shares

काठमाडौं । एक रुसी इन्फ्लुउन्सरले अनौठो र भयानक स्टन्ट गरेका छन् । सडकको बीचमा ती युवकले आफूलाई कारमा बाँधेर कार १८० किमि प्रतिघन्टाको रफतारमा चलाएका छन् ।

Car Stunt Video

१८० किमि प्रतिघन्टाको रफतारमा चलेको कारमा आफूलाई बाँधेर भिडियो खिचेका छन् । उनको यस्तो डरलाग्दो स्टन्ट अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

Car Stunt Video

उनको उक्त भिडियो भाइरल भएपछि प्रहरीले पनि उक्त भिडियो हेरेर उनलाई प्रहरी कार्यालयमा बोलाएको छ ।

भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?