१८ महिने बालकको टाउकोमा प्रेसर कुकर अड्किएपछि…

लोकपथ
1.7k
Shares

काठमाडौं । १८ महिने बालकको टाउकोमा प्रेसर कुकर अड्किएपछि हङगामा भएको छ । प्रेसर कुकरसँग खेली रहेका बालकको टाउको कुकरभित्र अड्किएपछि बच्चा निक्कै आत्तीएका थिए ।

child head stuck in cooker

यो घटना भारतको उत्ततर प्रदेशको आगराको हो ।

child head stuck in cooker

बालकको टाउकोमा प्रेसर कुकर अड्किएपछि बच्चालाई उनको परिवारले नजिकैको अस्पतालमा लगेका थिए । अस्पतालमा पनि कुकरबाट बच्चाको टाउको निकाल्न दुई घण्टा लागेको थियो ।

child head stuck in cooker

डक्टरहरुले पहिले हातले नै कुकर निकाल्न प्रयास गरेका थिए तर नसकेपछि उनीहरुले भााडा काट्ने मेसिनले कुकर काटेका थिए ।

child head stuck in cooker

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?