१०० रुपैयाँमा किनेको चम्चा २ लाख ७० हजारमा बिकेपछि…

लोकपथ
1.4k
Shares

काठमाडौं । भनिन्छ नि भाग्यमा भएको कुरा टारेर टर्दैन जसरी पनि हुन्छ । लण्डनमा एउटा त्यस्तै घटना भएको छ । एउटा चम्चाले एक व्यक्तिले २ लाखभन्दा बढी पैसा कमाएका छन् ।

spoon

लण्डनको एक गल्लीमा हिँड्दै गरेका एक पुरुषले बेच्न राखेको चम्चा देखे । अरु चम्चाभन्दा त्यो अलि पुरानो र फरक किसिमको थियो । उनले १ यूरोमा उक्त चम्चा किने अनि घरमा लगेर मज्जाले हेरे ।

spoon

धेरै अनुसन्धानपछि उक्त चम्चा दुर्लभ मध्यकालीन चम्चा भन्ने पत्ता लाग्यो । त्यसपछि उनले अनलाइनमा उक्त चम्चा बेच्नका लागि राखे । उक्त चम्चा १३औं शताब्दीमा बनेको थियो ।

spoon

अर्का एक जना मानिसले २ हजार यूरो अर्थात २ लाख ७० हजार नेपाली रुपैयाँमा उक्त चम्चा किने ।

spoon

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?