बाइकको ह्यान्डलबाट आइरहेको थियो अनौठो आवाज, खोलेर हेर्दा भेटियो कोब्रा साँप !

लोकपथ
3.8k
Shares

काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ जाँदै थिए । अचानक उनको बाइकको ह्यान्डलबाट आवाज आयो ।

उनले पहिले त त्यो आवाजलाई वास्ता गरेनन् । तर निकैबेरसम्म पनि आवाज आएपछि उनले बाइक रोकेर आवाज आएको ठाउँमा हेरे ।

उनको बाइकको ह्यान्डलमा एउटा कोब्रा साँप थियो ।

साँप ह्यान्डलमा अड्केका कारण आवाज निकालिरहेको थियो । त्यसपछि उनले बाइक नजिकैको वर्कशपमा लगेका थिए । वर्कशपमा उनले टुलको सहयोगमा बाइकको ह्यान्डलबाट साँप निकालेका थिए ।

हेर्नुहोस् तस्बिर : 

कोबरा

कोबरा

कोबरा

कोबरा

कोबरा

कोबरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?