६ आश्विन २०७८, बुधबार

बाइकको ह्यान्डलबाट आइरहेको थियो अनौठो आवाज, खोलेर हेर्दा भेटियो कोब्रा साँप !

२०७८,श्रावण,२१,बिहीवार १४:४७


काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ जाँदै थिए । अचानक उनको बाइकको ह्यान्डलबाट आवाज आयो ।

उनले पहिले त त्यो आवाजलाई वास्ता गरेनन् । तर निकैबेरसम्म पनि आवाज आएपछि उनले बाइक रोकेर आवाज आएको ठाउँमा हेरे ।

उनको बाइकको ह्यान्डलमा एउटा कोब्रा साँप थियो ।

साँप ह्यान्डलमा अड्केका कारण आवाज निकालिरहेको थियो । त्यसपछि उनले बाइक नजिकैको वर्कशपमा लगेका थिए । वर्कशपमा उनले टुलको सहयोगमा बाइकको ह्यान्डलबाट साँप निकालेका थिए ।

हेर्नुहोस् तस्बिर : 

कोबरा

कोबरा

कोबरा

कोबरा

कोबरा

कोबरा

प्रकाशित मिति: २०७८,श्रावण,२१,बिहीवार १४:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

ताजा समाचार

यस्तो छ आजको विनिमयदर
 २०७८,आश्विन,६,बुधबार ०९:११