अर्जेन्टिनामा अनौठो प्रदूषण : ताल र डाँडा सबै गुलाबी (तस्बिरसहित)

लोकपथ
1.2k
Shares

काठमाडौं । हामीले प्रदूषणका विभिन्न प्रकारहरु देखेका छौं । प्रदूषणका कारण खोला कालो हुने, सुख्खा हुने, धमिलो आकाश, आँखा पोल्ने प्रदूषण हामीले देख्दै वा सुन्दै आएका हौं ।

तर अर्जेन्टिनामा अनौठो प्रकारको प्रदूषण फैलिएको छ । अर्जेन्टिनामा गुलाबी प्रदूषण फैलिएको छ ।

अर्जेन्टिनाको दक्षिणी पैटागोनिया इलाकामा अहिले यस्तो प्रदूषण फैलिएको छ जसका कारण त्यान्हाको एक ताल गुलाबी भएको छ । तालमात्रै नभई आसपासका डाँडापनि गुलाबी भएका छन् ।

गुलाबी ताल हेर्न मानिसहरुको भिड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

हेर्नुहोस् तस्बिर : 

Pink Pollution in Argentina

Pink Pollution in Argentina

Pink Pollution in Argentina

Pink Pollution in Argentina

Pink Pollution in Argentina

Pink Pollution in Argentina

Pink Pollution in Argentina

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?