११ आश्विन २०७८, सोमवार

ह‍रिणलाई निलेर खेतमा बसिरहेको थियो एक सय ५० किलोको अजिङ्गर

२०७८,श्रावण,११,सोमवार १५:१५

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न नसक्ने अवस्थामा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त उखु खेतका धनि बारीमा जाँदा उनले अजिङ्गर देखेपछि वन विभागका कर्मचारीलाई बोलाएका थिए । उक्त अजिङ्गर एक सय ५० किलोको थियो ।

वन विभागका कर्मचारीहरुले उक्त अजिङ्गरलाई अनुसन्धानका लागि वन विभाग लगेको बताइएको छ ।

हेर्नुहोस् तस्बिर : 

A giant python swallowed a deer baby lakhimpur kheri

प्रकाशित मिति: २०७८,श्रावण,११,सोमवार १५:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७