ह‍रिणलाई निलेर खेतमा बसिरहेको थियो एक सय ५० किलोको अजिङ्गर

लोकपथ
12.5k
Shares

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न नसक्ने अवस्थामा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उक्त उखु खेतका धनि बारीमा जाँदा उनले अजिङ्गर देखेपछि वन विभागका कर्मचारीलाई बोलाएका थिए । उक्त अजिङ्गर एक सय ५० किलोको थियो ।

वन विभागका कर्मचारीहरुले उक्त अजिङ्गरलाई अनुसन्धानका लागि वन विभाग लगेको बताइएको छ ।

हेर्नुहोस् तस्बिर : 

A giant python swallowed a deer baby lakhimpur kheri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?