काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अमेरिकामा भेटिएको उक्त दुईवटा टाउको भएका सर्पले एकै पटक दुईवटै मुखले मुसा खाएको देखेपछि सबैजना चकित परेका छन् ।
हेर्नुहोस् तस्बिर र भिडियो :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया