११ आश्विन २०७८, सोमवार

दुईवटा टाउको भएको सर्पले एकै पटक निल्यो दुई मुसा : सबै चकित, भिडियो भाइरल

२०७८,श्रावण,१०,आईतवार १६:५४


काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकामा भेटिएको उक्त दुईवटा टाउको भएका सर्पले एकै पटक दुईवटै मुखले मुसा खाएको देखेपछि सबैजना चकित परेका छन् ।

हेर्नुहोस् तस्बिर र भिडियो :

snake

snake

snake

 

 

 

प्रकाशित मिति: २०७८,श्रावण,१०,आईतवार १६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७