१० आश्विन २०७८, आईतवार

सर्पसँग जुधेर बिरालोले बचायो मालिकको ज्यान (तस्बिरसहित)

२०७८,श्रावण,७,बिहीवार १६:५२


काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर पालुवा जनावरले आफ्ना मालिकको ज्यान बचाएका सन्दै आएका छौं ।

भारतको ओडिशामा एक बिरालोले आफ्नो मालिकलाई केब्रा सर्पबाट बचाएको छ । सर्प घर भित्र छिर्ने प्रयास गरिरहेको थियो तर बिरालोले उक्त सर्पलाई घरभित्र पस्न दिएन ।

कोबरा के सामने डटी बिल्ली

जुध्ने क्रममा सर्पको ज्यानमा बिरालोले चिथोरेपछि सर्प आफ्नो बाटो लागेको थियो ।

बिल्ली ने कोबरा को घर में घुसने नहीं दिया

पालतू बिल्ली का नाम सोनी

1.5 साल है बिल्ली की उम्र

 

प्रकाशित मिति: २०७८,श्रावण,७,बिहीवार १६:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् । सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा

ताजा समाचार

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४
सुदूरपश्चिम : सातामै न्यून सङ्क्रमण
 २०७८,आश्विन,१०,आईतवार २१:०७