सर्पसँग जुधेर बिरालोले बचायो मालिकको ज्यान (तस्बिरसहित)

लोकपथ
1.1k
Shares

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर पालुवा जनावरले आफ्ना मालिकको ज्यान बचाएका सन्दै आएका छौं ।

भारतको ओडिशामा एक बिरालोले आफ्नो मालिकलाई केब्रा सर्पबाट बचाएको छ । सर्प घर भित्र छिर्ने प्रयास गरिरहेको थियो तर बिरालोले उक्त सर्पलाई घरभित्र पस्न दिएन ।

कोबरा के सामने डटी बिल्ली

जुध्ने क्रममा सर्पको ज्यानमा बिरालोले चिथोरेपछि सर्प आफ्नो बाटो लागेको थियो ।

बिल्ली ने कोबरा को घर में घुसने नहीं दिया

पालतू बिल्ली का नाम सोनी

1.5 साल है बिल्ली की उम्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?