मादक पदार्थ सेवन गरेकी युवती वाशिङ मेशिनमा पसेपछि !

लोकपथ
793
Shares

काठमाडौं । मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन् । नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन् ।

 drunk student

उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन् । त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन् ।

 drunk student

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फस्यो । निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालियो ।

उक्त युवतीको नाम रोजी कोल रहेको छ । २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ ।

फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?