२२ श्रावण २०७८, शुक्रवार

मादक पदार्थ सेवन गरेकी युवती वाशिङ मेशिनमा पसेपछि !

२०७८,श्रावण,२,शनिवार १०:३२


काठमाडौं । मादक पदार्थ सेवन गरेर एक युवती वाशिङ मेशिनमा परेकी छन् । नशाको तालमा उनी वाशिङ मेशिनमा परेकी हुन् ।

 drunk student

उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन् । त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन् ।

 drunk student

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फस्यो । निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालियो ।

उक्त युवतीको नाम रोजी कोल रहेको छ । २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ ।

फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,श्रावण,२,शनिवार १०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भन्ने गरिन्छ नि, भाग्यमा भएको कुरा जसरी पनि हुन्छ । भारतमा पनि एउटा त्यस्तै घटना भएको छ ।

काठमाडौं । भारतको महाराष्ट्रमा एकजना प्रोफेसरसँग अनौठो घटना घटेका छ । प्रोफेसर हरेक दिनजस्तै बिहानै आफ्नो खेतको काम सकेर घरतर्फ

प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले लकडाउन भएको एक वर्षको अवधिमा दुई पटक गरेर ४ सन्तानलाई जन्म दिएकी छिन्

काठमाडौं । विश्वमा हरेक देशमा आ-आफ्नै नियम कानुन रहेको छ । कतै सामान्य मानिने कुराहरु अन्य देशमा बर्जित गरिएका हुन्छन्

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८